मिस वर्ल्ड २०२५ को उपाधि थाइल्याण्डकी चुआंगश्रीलाई
काठमाडौँ। ७२ औं मिस वर्ल्डको उपाधि थाइल्याण्डकी ओपल सुचाता चुआंगश्रीले जितेकी छन् । शनिबार बेलुका भारतको तेलांगानास्थित हैदराबादमा आयोजित फिनालेमा उनले उपाधि जितेकी हुन् । विजेता ओपललाई अघिल्लो संस्करणकी विजेता...