काठमाडौँ महानगरबाट ५२ हजार ७ सय ४० ले लिए नि: शुल्क कानूनी सेवा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले अहिलेसम्म काठमाडौँ महानगरपालिकाबाट ५२ हजार ७ सय ४० जनाले निःशुल्क कानूनी सेवा लिएको बताएकी छन् । कानून दिवसको अवसरमा विशेष अदालतले आज आयोजना...