मर्यादापालकलाई खाजा र भत्ताको व्यवस्था गर्न सांसदहरुको आग्रह
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषयमा आफ्ना धारणाहरू राखेका छन् । बैठकको शून्य समयमा सांसद बिना लामाले सदन सञ्चालनमा मुख्य भूमिका निर्वाह गर्ने मर्यादापालकहरुको समस्या सुनुवाइ...