२३ कार्तिक २०८१, शुक्रबार
अमेरिकी केन्द्रीय बैंक फेडले घटायो ब्याजदर
काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले ब्याजदर घटाएको छ । बैंकले नीतिगत दर ०.२५ आधार बिन्दुले घटाएको हो । सो विन्दुले घटाएपछि नीतिगत दर ४.५ प्रतिशतदेखि ४.७५ प्रतिशत कायम...