प्रतिगामीहरूले काठमाडौँमा अझै हत्या हिंसा गर्न सक्छन्, प्रतिवाद गर्न आजै जाँदैछौँ : ‘प्रचण्ड’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूको प्रतिवाद गर्नको लागि नेवार समुदायले काठमाडौँमा भेला गर्न लागेको बताएका छन् । जागरण अभियान लिएर बर्दिया पुगेका ‘प्रचण्ड’ले गुलरिया नगरपालिकाद्वारा...