यस्तो छ उपेन्द्र यादवको राजनीतिक दलप्रति गरेको छुट्टाछुट्टै विश्लेषणात्मक प्रतिवेदन
काठमाडौँ । पार्टी विभाजनपछि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)प्रति नरम बनेका छन्। जनकपुरमा जारी महाधिवेशनमा पेस गरेको ३१ पन्ने प्रतिवेदनमा...