संघीय संसद भवनको निर्माण कार्य समयमै सम्पन्न गर्न अध्यक्ष दाहालको आग्रह
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सिंहदरवामा निर्माणाधीन संघीय संसद भवनको निर्माण प्रगतिबारे जानकारी लिएका छन् । सहरी विकास मन्त्रालय अन्तर्गत संघीय संसद भवन निर्माण परियोजनाका आयोजना निर्देशक...