‘प्रचण्ड’को दाबी : दुई तिहाइको अहंकारलाई राष्ट्रिय सभाले धक्का दियो
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई तिहाइको अहंकारलाई राष्ट्रिय सभाले धक्का दिएको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार आयोजित पत्रकार भेटघाटमा ‘प्रचण्ड’ले सरकारले सदनलाई अवमूल्यन गरेर...