तिलगंगामा आँखाको क्यान्सर तथा अकुलोप्लाष्टिमा केन्द्रित शल्यक्रिया कक्ष सञ्चालनमा
काठमाडौँ । नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगंगा आँखा प्रतिष्ठानले आँखाको क्यान्सर तथा अकुलोप्लाष्टिमा केन्द्रित नयाँ शल्यक्रिया कक्ष निर्माण गरी सञ्चालनमा ल्याएको छ। बुधबार आयोजित एक विशेष समारोहका बीच प्रतिष्ठानका संस्थापक तथा...