गोरखाको दुर्गम गाउँमा तयार भयो ५ शय्याको अस्पताल
काठमाडौँ। उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल निर्माण भएको छ । देशभरका सबै पालिकामा आधारभूत अस्पताल बनाउने सरकारको योजना अनुरूप धार्चे गाउँपालिका-३ खोर्लावेशीमा अस्पताल निर्माण गरिएको हो ।...