काम छाडेर सडकमा उत्रिने आवासीय चिकित्सकको चेतावनी
काठमाडौँ। चिकित्सा शिक्षा आयोगले मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता लागू गर्न नसकेपछि स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकले आन्दोलनको चेतावनी दिएका छन् । चिकित्सकले निजी मेडिकल कलेजमा काम गर्ने आवासीय...