एमबीबीएस प्रवेश परीक्षाको नतिजामा भएको त्रुटिबारे छानबिन गर्न सांसदको माग
काठमाडौँ । संंघीय संसद्का दुवै सदनमा चिकित्सा शिक्षा आयोगले एमबीबीएसको प्रवेश परीक्षाको परीक्षाफल प्रकाशनमा गरेको त्रुटि छानबिन गर्न माग गरेका छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभामा सांसदहरूले विद्यार्थीको भविष्यमाथि...