पूर्वराजा शाहलाई ‘प्रचण्ड’को सुझाव : पार्टी खोलेर चुनाव लड्न आए हुन्छ
चन्द्रपुर (रौतहट) । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन् । उनले राजतन्त्र पुन:स्थापना हुने कुरा असम्भव भएको स्प्रष्ट...