डा. शेखर कोइरालाले भने-‘महाधिवेशनबारे कोही बोल्दैनन्, यसरी पार्टी चल्दैन’
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५ औँ महाधिवेशन आगामी मंसिरमा हुनुपर्ने भए पनि कोही पदाधिकारी नबोलेको बताएका छन् । बीपी कोइराला सोसलिस्ट इन्टरनेशनल नेपालद्वारा सोमबार काठमाडौँमा...