संसदमा अर्थमन्त्री पौडेलले भने-‘राजश्वले खर्च धान्न सकस पर्यो’
काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारलाई राजश्व उठाएर खर्च धान्न सकस परेकोले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व संशोधन विधेयक ल्याउनुपरेको बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्ने क्रममा...