ईश्वर पोखरेलले भने-‘भूराजनीतिक संवेदनशीलता नबुझ्दा देशमा कठिन अवस्था आउन सक्छ
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालले भूराजनीतिक संवेदनशीलता बुझेर राजनीतिक गतिविधि अगाडि बढाउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौँमा नेकपा एमाले शहरी विकास विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा भूराजनीतिक...