प्रधानमन्त्रीको दाबी-‘कसैका चमत्कारले होइन, हाम्रै आयोजना बनेपछि लोडसेडिङ अन्त्य भएको हो’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वर्षौं लगाएर आयोजना निर्माण गरेका कारण मुलुकमा लोडसेडिङ अन्त्य भएको बताएका छन्। मंगलबार बालुवाटारमा सुजता कोइरालाद्वारा लिखित ‘म र मेरो सानोबुबा’ (आत्मकथा) लोकार्पण...