रास्वपाले भन्यो-‘राजावादी र गणतन्त्रवादीका दुवै प्रदर्शनमा रास्वपा सहभागी हुदैन्’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि काठमाडौँमा हुने दुवै पक्षको प्रदर्शनमा आफ्नो पार्टीको सहभागिता नहुने जानकारी गराएको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले गणतन्त्र पक्षधर र राजावादीहरू दुवैको...