काठमाडौँमा कर्फ्युको तयारी
काठमाडौँ । काठमाडौँ उपत्यकामा आज शुक्रबार गणतन्त्रवादी र राजतन्त्रवादी समूहहरूले एकै दिन छुट्टाछुट्टै प्रदर्शनको घोषणा गरेपछि प्रशासनले कर्फ्युको तयारी थालेको छ। दुवै पक्षको शक्ति प्रदर्शनले तनाव बढ्ने संकेत देखिएपछि स्थिति...