शिक्षामन्त्री भट्टराईले भनिन्-‘त्रिविका उपकुलपतिले राजीनामा दिनुको कारण थाहा पाएको छैन’
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले किन राजीनामा दिएकोबारे आफूलाई कुनै जानकारी नरहेको बताएकी छिन् । आइतबार सिंहदरवारमा बसेको शिक्षा, स्वास्थ्य...