संविधानको शपथ लिएर संविधान मास्ने क्रियाकलापमा लाग्ने ? भन्दै राप्रपा सांसदलाई ओलीको प्रश्न
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले राप्रपा सांसदहरूलाई संविधान अनुसार शपथ लिएर अहिले संविधान मास्ने क्रियाकलापमा नलाग्न चेतावनी दिएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै संविधानको शपथ लिएर आउने अनि संविधान मास्ने...