‘शिक्षकका मागप्रति गम्भीर छौँ, चाँडै निर्णय लिन्छौँ’ : कार्यवाहक प्रधानमन्त्री सिंह
काठमाडौँ । आन्दोलनमा रहेका शिक्षकहरूको माग सम्बोधन गर्ने गरी ठोस पहल अघि बढाइने भएको छ । शिक्षकहरू शिक्षा विधेयकमा आफूहरूले अघि सारेका मागहरू सम्बोधन गर्ने गरी चाँडोभन्दा चाँडो ऐन जारी...