शिक्षक आन्दोलनप्रति राष्ट्रिय मुक्ति पार्टीले गर्यो समर्थन
काठमाडौँ। राष्ट्रिय मुक्ति पार्टीले काठमाडौँमा जारी शिक्षक आन्दोलनप्रति पूर्ण समर्थन जनाउँदै सरकारले शिक्षकहरूको न्यायोचित माग तत्काल सम्बोधन गर्नुपर्ने बताएको छ। पार्टी अध्यक्ष राजेन्द्र महतोले मंगलबार जारी गरेको विज्ञप्तिमा शिक्षा, न्याय...