पूर्वराजालाई संसदीय समितिमा बोलाउन काँग्रेसको प्रस्ताव
काठमाडौँ । नेपाली काँग्रेसका सांसद जीवन परियारले चैत १५ गतेको घटनाबारे छानबिन गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई समितिको बैठकमा बोलाउन प्रस्ताव गरेका छन् । कानून समितिको बैठकमा बोल्दै उनले पूर्वराजालाई समितिको...