शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच वार्ता जारी
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघबीच वार्ता चलिरहेको छ । शिक्षा मन्त्रालयमा नेपाल शिक्षक महासंघका पदाधिकारीसँग वार्ता भइरहेको हो । बिहीबारको वार्ता सकारात्मक भएपछि शुक्रबार पनि...