‘अझै २०-२५ वर्ष म बिनाको एमाले कल्पना नगरे हुन्छ’ : ओली
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओलीबिनाको एमाले कसैले कल्पना गरेको भए पूरा नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित...