शंकर पोखरेलको जिकिर-‘बलियो शक्ति भएकै कारण एमालेमाथि चौतर्फी प्रहार’
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको सबैभन्दा बलियो राजनीतिक शक्ति अहिले एमाले भएकाले चौतर्फी प्रहार भइरहेको बताएका छन् । प्रेस चौतारी नेपालको दोस्रो पूर्ण बैठक तथा सम्मान...