शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन प्रदर्शन स्थलमै जाँदै माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन प्रदर्शन स्थलमै जाने भएको छ। शिक्षक आन्दोलनको समर्थनमा ऐक्यबद्धता जनाउन सोमबार अध्यक्ष माधव नेपालको नेतृत्वमा पार्टी नेता-कार्यकर्ताहरू बिजुली बजार जाने भएको...