प्रतिनिधि सभा बैठकमा फर्किए बहिष्कार गरेर निस्किएका रास्वपा सांसद
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू प्रतिनिधिसभा बैठकमा प्रवेश गरेका छन् । केहीबेरअघि बैठक बहिष्कार गरेका सांसदहरू १५ मिनेटपछि प्रतिनिधि सभा बैठकमा सहभागी भएका हुन् । सभामुख देवराज...