‘राज्यका तीन निकायमा महिला पुग्नु जनयुद्धको देन’
प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यका तीन महत्वपूर्ण निकायमा महिलाको नेतृत्व स्थापित हुनु सशस्त्र जनयुद्धको परिणाम भएको बताउनुभएको छ । नेकपा(माओवादी केन्द्र)को भ्रातृ सङ्गठन अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)को राष्ट्रिय एकता भेलालाई यहाँ...