बाँदर बन्ध्याकरणका लागि बजेट छुट्याउन संसदीय समितिले दियो निर्देशन
काठमाडौँ । बाँदर बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्नका लागि अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तरगत रहेको कृषि, सहकारी तथा प्राकृतिक...