खेलकुद मन्त्री चौधरीले सोधे प्रमुख आयुक्तलाई १० बुँदे स्पष्टीकरण
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जितलाई स्पष्टीकरण सोधेका छन् । मन्त्री चौधरीले प्रमुख आयुक्त रञ्जितलाई स्काउटको सम्पत्ति भाडामा नलगाएको, कार्यालय प्रमुख रामप्रसाद...