अवसरको उपयोग गर्न उपप्रधानमन्त्री सिंहको जोड
ललितपुर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शैक्षिक क्षेत्रमा उपलब्ध अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पस एकाइद्वारा आज आयोजित बृहत् सांस्कृतिक...