पूर्वराजा ज्ञानेन्द्र जबरजस्त स्थापित गर्न खोजिएका ओभररेटेट पात्र हुन् : गोकुल बास्कोटा
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जबरजस्त स्थापित गर्न खोजिएका ओभररेटेट पात्रको संज्ञा दिएका छन्। प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश दिँदै शाहले राष्ट्रहितका लागि आफूले गरेको...