प्रधानमन्त्रीलाई मेयर साहको आग्रह-‘नेपाली भएर बाच्ने आधार त दिनुस्’
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफूलाई नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । मेयर साहले शुक्रबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै भनेका छन्,’मलाई...