दलितको संवैधानिक अधिकारलाई कानुन बनाएर कार्यान्वयन गरिने
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले दलित समुदायको संवैधानिक अधिकारलाई कानुन बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा दलित महिला...