प्रदेश निजामती सेवाका ५ जना कर्मचारी अधिकृत सातौँमा बढुवा
काठमाडौँ । गण्डकी प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगको सिफारिसका आधारमा गण्डकी निजामती सेवाका विभिन्न सेवा समूहका ५ जना कर्मचारीलाई अधिकृत स्तर सातौँ तहमा बढुवा गरेको छ। बढुवा समितिको २०८१...