वाकिटकीलगायत रेडियो उपकरण लाइन्सेन्सबिना चलाउन विभागले लगायो रोक
काठमाडौँ । अब लाइसेन्स तथा अनुमति नलिई वाकिटकी लगायतका रेडियो उपकरणहरू आयात, बिक्री वितरण तथा प्रयोग गर्ने नपाइने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना तथा प्रसारण विभागले...