नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्त गर्न सिफारिस समिति गठन गर्ने निर्णय सरकारले गरेको छ। बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयलाई सिफारिस समिति गठन गर्न स्वीकृति...