एसइईको प्रश्न पत्र सबै जिल्लामा पठाइयो
काठमाडौँ। आगामी ७ चैतदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसइई) को लागि जिल्ला-जिल्लामा प्रश्न पत्र पुगेको छ । परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक नन्दलाल पौडेका अनुसार काठमाडौँमा मात्र बाँकी छ। प्रश्न पत्र...