मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका-११ घर भएका २१ वर्षीय निरज ढकाल रहेका छन् । प्रहरीका अनुसार जिल्ला अदालत काठमाडौँको...