सव-इन्जिनियरद्वय भट्टराई र अर्याल घुस रकमसहित अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना इकाइ कार्यालय बानेश्वरका दुईजना सब-इन्जिनियरलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । आयोगले पर्यटन विकास आयोजना इकाइ कार्यालय बानेश्वरका सब-इन्जिनियर राजनप्रसाद भट्टराई...