विद्यार्थी सङ्ख्या कम भएपछि १७ विद्यालय समायोजन
मान्म (कालीकोट) । कालिकोटको नरहरिनाथ गाउँपालिकाले १७ वटा विद्यालय समायोजन गरेको छ । विद्यालयमा विद्यार्थीको सङ्ख्या कम भएका विद्यालयलाई नजिकैको अर्को विद्यालयमा समायोजन गरेको हो । विसं २०७४ देखि स्थानीय...