निक्षेपकर्ताको बचत सुरक्षण गर्ने जिम्मा रविको हो ? भन्दै प्रतिवादीतर्फका वकिलको प्रश्न
काठमाडौँ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा प्रतिवादीको तर्फबाट बहसमा उत्रिएका वकिलहरूले सहकारीका निक्षेपकर्ताको बचत सुरक्षण गर्ने जिम्मा रास्वपा सभापति रवि लामिछानेको नभएको जिकिर गरेका छन् । शुक्रबार जिल्ला अदालत...