कर्णालीमा मानव सेवा आश्रमको भवन निर्माण गर्न एक करोड विनियोजन
कर्णाली । मानव सेवा आश्रमले सुरु गरेको ‘मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा’का क्रममा एक सय ४४ सहयोगापेक्षी सडक मानवको उद्धार गरेको छ । कर्णाली प्रदेश सरकारद्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा मानव...