शिक्षक महासंघले भन्यो-‘स्थानीय तहबाट शिक्षकको सरुवा र राजीनामा गराउने धम्की आयो’
काठमाडौँ । नेपाल शिक्षक महासंघले स्थानीय तहबाट शिक्षक र कर्मचारीहरूलाई धम्की आएको बताएको छ । महासंघले विज्ञप्ति निकालेर स्थानीय तहबाट सरुवा र राजीनामा गराउने धम्की आएको बताएको हो । ‘शैक्षिक...