विज्ञहरूले भने- ‘आफूलाई नसुधारे बैंकहरू लोप हुनेछन्’
काठमाडौँ । बदलिँदो विश्वमा आफूलाई अद्यावधिक गर्दै नगए बैंकहरू ‘कोडाक’ जस्तै लोप हुने विज्ञहरूले बताएका छन् । काठमाडौँ फिन्टेक र ट्याब ग्लोबलले ललितपुरमा आयोजना गरेको डिजिटल बैंकिङमा नेतृत्व सम्बन्धी एक...