फ्रान्सका प्रधानमन्त्रीद्वारा राजीनामा
पेरिस । फ्रान्सका प्रधानमन्त्री ग्याब्रियल एटलले राजीनामा दिएका छन् । फ्रान्समा चुनावी परिणामपछि उत्पन्न गतिरोधबिच उनले राजीनामा दिएका हुन् । राष्ट्रपति इमानुएल म्याक्रोले एटलको राजीनामा अस्वीकार गरेका छन् । म्याक्रोले...