रुबियोलाई विदेशमन्त्री बनाउने ट्रम्पको तयारी
काठमाडौँ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई विदेश मन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् । “आफ्नो उपराष्ट्रपति पदको उम्मेदवारको रूपमा चयन गरेका रूवियोलाई ट्रम्पले विदेशमन्त्रीको सम्भावित...