स्थानीय तहका इन्जिनियरहरूको जिम्मेवारी कस्तो हुनुपर्छ ?
नेपालको संविधान, २०७२ को अनुसार स्थानीय तह भन्नाले गाउँपालिका, नगरपालिका र जिल्ला सभा भन्ने बुझिन्छ। सोही संविधान अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी...